आज कति छ सुनचाँदीको मूल्य ?
सोमबार, २४ भदौ २०८१, १० : ४१
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो।
यस्तै सुनको मूल्य सोमबार प्रति १० ग्राम १ लाख ३० हजार ४८५ रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण