विद्युतीय प्रणालीमा रासायनिक मलको तथ्याङ्क राख्ने तयारी
बुधबार, २६ भदौ २०८१, १३ : ००
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको छ । मन्त्रालयले महिनदिनभित्र रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको हो । मन्त्रालयका अनुसार महिना दिनमा सो प्रणाली तयार हुने गरी आन्तरिक रूपमा सफ्टवेयर तयार गरी ‘डेमो’ भइरहेको छ ।
सो प्रणालीमा मलको आयात, सञ्चय, प्रदेश तथा स्थानीय तहलाई विभाजन हुने कोटा, विक्रेता तथा लभाग्रहीको तथ्याङ्क व्यवस्थापन गरिने छ ।
रासायनिक मलको लागि विद्युतीय प्रणाली बाटै आवेदन दिइनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक पटक मल प्राप्त गरेका सेवाग्रहीले मलको विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण