प्रेस चौतारीका अध्यक्षलाई नियन्त्रणमा लिन प्रहरी हार्दिक होटलमा
बिहीबार, २७ भदौ २०८१, १६ : २९
काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेको छ । उनलाई पक्राउ गर्न बागबजार स्थित हार्दिक होटलमा ब्युरोका प्रहरी पुगेका छन् ।
बस्नेत विरुद्ध साइबर कानुन उल्लङ्घन सम्बन्धी निवेदन परेको ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँसँग सोधपुछ गर्न खोजेका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण