अखिल क्रान्तिकारी कोशी प्रदेश अध्यक्षमा माङ्मु निर्वाचित
विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी कोशी प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा चन्द्रबहादुर माङ्मु चयन भएका छन् । सुनसरीको धरानमा गत भदौ २७ गते सम्पन्न सम्मेलनबाट खुल्ला उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिरकाजी कुलुङ, बिमल कार्की, उपाध्यक्ष छात्रामा प्रतिमा शाह, समावेशी उपाध्यक्षमा देव बाहिङ, प्रमुख सचिवमा नयन राई, खुल्ला सचिवमा प्रदिप घिमिरे, आदेश थापा, हेमराज राई, सचिव छात्रामा लक्ष्मी मण्डल चयन भएका छन् ।
यस्तै समावेशी सचिवमा ऋषि राई चयन हुँदा कोषाध्यक्षमा भने चयन हुन बाँकी छ । सदस्यहरूमा रोशन न्यौपाने, विजय मगर, बेन्जामिन थापा, आकृति गुरुङ, सुस्मिता लिम्बू, राहुल कटुवाल, मनोज कार्की, मातृका ल्वागुन, सज्नु राई, सागर किराँती, चन्द्रप्रसाद श्रेष्ठ, सञ्चिता शर्मा, विक्रम लिम्बू, अविर सिं यक्सो, सम्झना भट्टराई, सुनिता राई, उमा राई, नविन पौडेल र एरिका थापा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण