काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नतिजा छिटो प्रकाशन गर्ने निर्देशन दिँदा कक्षा १२ प्राविधिक धारतर्फका विद्यार्थीहरू मर्कामा परेको भन्दै सरकारकाे ध्यानाकर्षण जनाएको छ । सङ्गठनका अध्यक्ष महेश...