सुदूरपश्चिममा असारको विनियोजन विधेयक फिर्ता लिँदै बजेट भाषण सुरु
सोमबार, ३१ भदौ २०८१, १६ : ५१
धनगढी । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोधका बिच चालू आवको बजेट भाषण सुरु भएको छ ।
प्रदेशसभा बैठकमा असार १ गते प्रस्तुत विनियोजन विधेयक फिर्ता लिँदै बजेट भाषण सुरु गरिएको हो ।
आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले राजनीतिक घटनाक्रमले नयाँ प्रदेश सरकार बनेको बताउँदै बजेट भाषण सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
-
अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
-
सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
-
सार्वजनिक खरिद ऐनका जटिलता तत्काल हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री
-
हामी एक-एक घण्टामा सेयर बजारको इन्डेक्स हेरेर बस्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ: अर्थमन्त्री
-
‘विद्युत् क्षेत्रलाई करको दायरामा ल्याउनु अर्थतन्त्रको आधुनिकीकरण र दुरगामी कदम हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण