कर्णालीमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
सुर्खेत । कर्णालीमा संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम राजधानी वीरेन्द्रनगरमा परिक्रमा गरी रङ्गशालामा रहेको कर्बड हलमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।
कार्यक्रममा कर्णाली झल्काउने विभिन्न लोक सांस्कृतिक प्रस्तुति राखिएको थियो । कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, सभामुख नन्दा गुरुङ, मुख्यमन्त्री यामलाल कँडेलदेखि विपक्षी दलका नेता राजकुमार शर्मा, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, राजनीति दलका नेता, कार्यकर्तादेखि कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले अबको जिम्मेवारी भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु भएकाले अहिलेको प्रमुख कार्यभार पनि यही भएको बताए । त्यसतर्फ प्रदेश सरकार लागि रहेको पनि उनको भनाइ थियो ।
पूर्वमुख्यमन्त्री एवम् विपक्षी दलका नेता राजकुमार शर्माले संविधान ठिक तरिकाले लागू नभएको बताए ।
हेर्नुहोस्, तस्बिरहरू :
_nmiDJX9miJ.jpg)
_sOUmqFdxP2.jpg)
_e0PWwNjTn0.jpg)
_b7tOMx7zc1.jpg)
_0JrhaEby7q.jpg)
_gq4at28OmS.jpg)
_6wnS4yYVCU.jpg)
_IXG1cWj1h1.jpg)
_t5CMGnnbZA.jpg)
_63uZKND815.jpg)
_nZ2Cfp8kpJ.jpg)
_n27bpi3Gc0.jpg)
_69MtQqjbGt.jpg)
_0ntlI08FOf.jpg)
_9A951wCB3M.jpg)
_fwlbWJBjb0.jpg)
_JQnS8Caxql.jpg)
_EEUm9btxTB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण