चार जना मृत अवस्थामा फेला
शनिबार, ०५ असोज २०८१, १७ : १४
काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-२३ स्थित हर्पन खोलामा सोही महानगरपालिका माझथुम बस्ने ८३ वर्षीया पदमकला पाण्डे उपाध्याय शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- मोरङ, पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६० वर्षीय चन्द्रमान तामाङ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सोलुखुम्बु, सोताङ गाउँपालिका-५ मिलन चोक बस्ने ८४ वर्षीया चन्द्रमाया राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- झापा, शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित कन्काई खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण