उच्च अदालतका एक न्यायाधीश सरुवा
आइतबार, ०६ असोज २०८१, २० : १६
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरेको छ । न्याय परिषद्को आइतबार बसेको बैठकले उनको सरुवा सिफारिस गरेको हो ।
यस्तै बैठकले राजश्व न्यायाधिकरण विराटनगरको अध्यक्षमा धुव्रराज नन्दलाई तोक्ने निर्णय गरेको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बसेको परिषद्को बैठकले सरुवा मात्र गर्ने निर्णय गरेको हो ।
हाल सर्वोच्चमा ६ जना र उच्च अदालतमा १६ जना न्यायाधीश रिक्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण