गुल्सन आउट हुँदा नेपालको सातौँ विकेट पतन
आइतबार, ०६ असोज २०८१, २३ : ०२
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । राम्रो खेलिरहेका गुल्सन झा ५६ बलमा ३४ रन बनाएर आउट भएका हुन् ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले २७.१ ओभरमा ८७ रन बनाएको छ ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल हालसम्म जितविहीन रहेको छ । पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग झिनो अन्तरले स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण