८ वर्षीय बालक मृत फेला
शनिबार, १२ असोज २०८१, २१ : ०२
सप्तरी । राजविराज नगरपालिका—८ बाट हराएका आठ वर्षीय एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।
घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र आठ वर्षीय प्रिन्सकुमार साह मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
माछा मार्न जान्छु भनेका बालक हिजोदेखि हराएपछि प्रहरी र स्थानीयको प्रयासपछि आज मृत अवस्थामा भेटिएका सप्तरी युथ नेपालका मोहनकुमार यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण