बिपी राजमार्ग सञ्चालन गर्न सरकारले माग्यो सेनासँग सहयोग
शुक्रबार, १८ असोज २०८१, १८ : १८
१
काठमाडौँ । भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्माले बिपी राजमार्ग सञ्चालनका लागि नेपाली सेनासँग सहयोग मागेका छन् । राजमार्ग सञ्चालनका लागि नेपाली सेनाका प्रधान सेनापतिसँग छलफल राखिएको मन्त्री दाहालले संसदीय समितिमा जानकारी गराएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले बिपी राजमार्ग सञ्चालन गर्न नेपाली सेनासँग छलफल गर्न लागेको जानकारी गराएका थिए । उनले भने,‘बिपी राजमार्गमालाई के गरी सहज गराउन सकिन्छ त्यसबारे नेपाली सेनासँग हामीले छलफल राखेका छौँ ।’ समितिको बैठक सकिएपछि सेनासँग यसबारे छलफल छ भनेर छलफलपछि बैठक कक्षबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण