चाडपर्व
नवरात्री सुरु भएसँगै दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)
आइतबार, २० असोज २०८१, ०८ : १२
काठमाडौँ । बडादसैँ सुरु भएसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने गरेको छ । काठमाडौँ उपत्यकामा रहेका विभिन्न शक्तिपीठहरू मध्ये दक्षिणकाली शक्तिशाली पीठका रूपमा प्रसिद्ध छ ।
काठमाडौँको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
नवरात्री सुरु भएसँगै शक्तिकी देवी दक्षिणकालीमा पनि पूजा अर्चना गर्न दिनहुँ भक्तजनहरूको भीड लाग्ने गरेको हो ।
_QG0mdRGwM9.jpg)
_ru4ohFj3Uo.jpg)
_MLgIRftnde.jpg)
_hEOFmLaUuX.jpg)
_o0BoFeTR47.jpg)
_cAFIKssnpM.jpg)
_XxYQX4M79T.jpg)
_BQAKLwtIt4.jpg)
_s1fesAMP6P.jpg)
_dBM607OvkZ.jpg)
_7jJQCrNRAu.jpg)
_9ihVd4yYda.jpg)
_pzzC0X1SxC.jpg)
_6OljhIpuir.jpg)
_M7oU6pSxoK.jpg)
_W3iCv4l71u.jpg)
_yjum9IHnrw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण