काठमाडौँ । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ । जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ । साथै काठमाडौँ उपत्यकाका विभिन्न शक्ति पीठहरुमा भक्तजनको...