चाडपर्व
नवरात्रको चौथो दिन मैतीदेवी मन्दिरमा पूजा आराधना गर्नेको घुइँचो (तस्बिरहरू)
आइतबार, २० असोज २०८१, १० : ०४
काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।
नवरात्र सुरु भएसँगै काठमाडौँको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
नवरात्रको चौथो दिन मैतीदेवी मन्दिरमा देवीको पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
_y5XayVwoqt.jpg)
_oaZQGr9s2X.jpg)
_PYn58IG9fu.jpg)
_koUtNTvrJn.jpg)
_vsyBIJ7pcU.jpg)
_Un36IweILm.jpg)
_BuVtCnp47f.jpg)
_9Wo7roa6Uo.jpg)
_zVE8JPf7wD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण