सुनको मूल्य तोलामा १ लाख ६१ हजार
आइतबार, २० असोज २०८१, ११ : १४
काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य केही घट्दै तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । जुन मूल्य सम्मकै उच्च रहेको थियो ।
यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम भने १ लाख ३८ हजार ३० रुपैयाँ कायम भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण