हरियाणामा तेस्रो पटक भाजपाको सरकार
मङ्गलबार, २२ असोज २०८१, १६ : ०८
नयाँ दिल्ली । भारतको हरियाणामा तेस्रो पटक पनि भारतीय जनता पार्टी (भाजपा)ले नै सरकार बनाउने विधान सभाको चुनावी रुझानले देखाएको छ । सो राज्यमा लगातार तेस्रो पटक सरकार बनाउने भाजपा पहिलो पार्टी हुनेछ ।
५३ वर्षमा पहिलो पटक भाजपाले ह्याट्रिक गर्न लागेको हो । कूल ९० सिटमा भाजपा ४३ सिटमा अगाडि छ भने ७ सिटमा जित हात पारेको छ । २१ सिटमा अगाडि रहेको कांग्रेसले १३ सिटमा जित हात पारेको छ ।
हरियाणमा चुनावी नतिजालाई सार्वजनिक गर्न ढिलाइ गरेको आरोप कांग्रेसले लगाएको थियो । निर्वाचन आयोगले कांग्रेसको यस आरोप अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण