सहकारी ठगी प्रकरण
पोखराबाट एक जना प्रदर्शनकारी पक्राउ
आइतबार, ०४ कात्तिक २०८१, १४ : ३०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।
आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो। उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण