लेबनानमा इजरायलको हवाई हमला, १९ जनाको मृत्यु
मङ्गलबार, ०६ कात्तिक २०८१, ०२ : ३०
बेरुत । इजरायली हवाई आक्रमणमा परी सोमबार लेबनानमा कम्तीमा १९ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार सोमबार इजरायल आक्रमणमा परी १९ जनाको ज्यान गएको छ भने ९८ जना घाइते भएका छन् ।
मन्त्रालयका अनुसार इजरायल आक्रमणमा परी लेबनानमा गएको एक वर्षमा २४८३ जनाको ज्यान गएको छ भने ११ हजार ६२८ जना घाइते भएका छन् ।
इजरायली सेनाले सोमबार पनि ३०० भन्दा धेरै ड्रोन खसालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
-
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन
-
बाचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक : युवराज ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण