उपेन्द्र नेतृत्वका पार्टीबाट निर्वाचित वडा सदस्यहरू अशोक नेतृत्वको पार्टीमा
शनिबार, १० कात्तिक २०८१, १६ : ४८
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट पर्साको पर्सा गढी नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवी अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् ।
त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा नेपालबाट निर्वाचित वडा सदस्य जगन महतो पनि जसपामा प्रवेश गरेका छन् । उनीहरूलाई जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले माला र खादा लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण