शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोज्यो : सुमना श्रेष्ठ
मङ्गलबार, १३ कात्तिक २०८१, १३ : ४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले रास्वपाको आन्दोलन कमजोर बनाउन सत्ताले प्रयास गरिरहेको बताएकी छन् । उनले यसको सशक्त प्रतिरोध गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन् ।
सहकारी बचत अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक सङ्घर्षमा बोल्दै उनले आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोजेको आरोप लगाइन्।
‘तपाईँहरूले सक्दै सक्नु हुन्न यो प्रतिरोधलाई दबाउन सक्दै सक्नुहुन्न । हामीलाई तर्साउन गलाउन र कमजोर बनाउन तथा फुटाउने प्रयास यिनीहरूले गर्छन्‚’ उनले भनिन्‚ ‘हाम्रै दाजुभाइ दिदीबहिनी प्रयोग गरेर तर्साउँछन् यसको प्रतिरोध गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने