काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आफ्नो राजनीतिक चिन्दाभन्दा पार्टीभित्रको लोकतान्त्रिक मूल्यमान्यता जोगाउने चिन्ता गर्न आग्रह गरेकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै श्रेष्ठले...