समाचार
काठमाडौँको गोकर्णेश्वरमा एकै परिवारका ३ जना मृत फेला
बिहीबार, २९ कात्तिक २०८१, १८ : ४७
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् ।
मृत फेला पर्नेमा ३३ वर्षीया सीता दंगाल नगरकोटी, उनकी छोरी अंशु नगरकोटी र दुई वर्षीय छोरा छन् । कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
मृतक सीताका श्रीमान् कान्छा नगरकोटीलाई प्रहरीले सोधपुछ गरिरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण