सभापति देउवाद्वारा नयाँ अनलाइन समाचार सुरुवात
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनलाइन समाचार पोर्टल ‘सञ्चारलेन्स डटकम’ www.sancharlens.com को उद्घाटन गरेका छन् ।
आज यहाँ आयोजित सभापति देउवाले सो अनलाइन पोर्टलमा समाचार पोष्ट गर्दै सो अनलाइन सेवा सुरुवात गरेका हुन् । सो अवसरमा उनले डडेल्धुराबाट अनलाइन समाचार सेवा सञ्चालन भएकोमा सञ्चालक एवं पत्रकारलाई बधाई तथा शुभकामना दिए ।
सभापति देउवाले भने, “हाम्रो डडेल्धुराबाट अनलाइन माध्यम समाचार सेवा सञ्चालन गर्नुभएको छ । अनलाइन समाचार सेवा प्रदान गर्ने साथी भाइलाई हार्दिक बधाई र शुभकामना ।” उनले पत्रकारिता क्षेत्र चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिए ।
लिपुलेक मिडिया एण्ड टेक्नोलोजी प्रालिले उक्त न्यूज पोर्टल सञ्चालनमा ल्याएको हो । यसको सम्पादक धनबहादुर भण्डारी हुन् । उनी डेढ दशकदेखि डडेल्धुराबाट पत्रकारिता क्षेत्रमा आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
-
डिजिटल बैंकिङमा फड्को: १० बैंकमार्फत १७ अर्बभन्दा बढी ‘फोनलोन’ प्रवाह
-
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण