काठमाडौँ– १६ को वडा अध्यक्ष पदमा राप्रपाका श्रेष्ठले गरे उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ५५
काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिका– १६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ । आइतबार सो पार्टीका श्यामकृष्ण श्रेष्ठले वडा कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन श्रेष्ठ नेता कार्यकताहरुसहित वडा कार्यालय पुगेका थिए । मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकार : विधि एकातिर, स्टन्टको भारी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण