स्थानीय तह उपनिर्वाचनमा जनमत पार्टीले दियो १६ स्थानमा उम्मेदवारी
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा जनमत पार्टीले १६ स्थानमा उम्मेदवारी दिएको छ ।
आइतबार जनमत पार्टीले १६ स्थानमा मनोनयन दर्ता गराएको हो । कीर्तिपुर नगरपालिकाको मेयरसहित १६ स्थानमा उम्मेदवारी दिएको जनमत पार्टीले जनाएको छ ।
यी हुन् जनमत पार्टीले उम्मेदवारी दिएका स्थान
झापा -कन्काई न.पा. वडा न.-६ -सुकलाल राजवंशी
मोरङ्ग -ग्रामथान गा.पा. -बिनोद कुमार माझी
सुनसरी -गढी गा.पा. वडा नं.- ६ -सिताराम यादव
सप्तरी -डाक्नेश्वरी न.पा., वडा नं.- १ -शैलेन्द्र साह
सप्तरी -डाक्नेश्वरी न.पा., वडा नं.- ४ -उदय नारायण पंडित
धनुषा -धनुषाधाम न.पा., वडा नं.-१ -कुशेश्वर मण्डल
महोत्तरी -रामगोपालपुर न.पा., वडा नं.- २- ललेन्द्र साह
रौतहट -ईशनाथपुर न.पा., वडा नं.-७ -शेख समिरुल हक
रौतहट -राजपुर न.पा. वडा नं.– ६ -कमल मन्सुरी
रौतहट -गढीमाई न.पा. वडा नं.- ८ - सुरेन्द्र राउत कुर्मी
काठमाडौं -कीर्तिपुर न.पा - केशव श्रेष्ठ
काठमाडौं -कीर्तिपुर न.पा, वडा नं.-१ - विकास प्रधान
काठमाडौं -कीर्तिपुर न.पा, वडा नं.-४ -कृष्ण महर्जन
काठमाडौं -काठमाडौं महानपा-१६
कपिलवस्तु -शुद्धोधन न.पा. -१ -सिताराम पटेल
कंचनपुर -भिमदत्त न.पा.-६ -यादव बहादुर चन्द
उदयपुर -त्रियुगा न.पा.-१२ -प्रमोद मलाह सहनी
उदयपुर -बेलका न.पा.-९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
-
बाल मन्दिरको सम्पत्ति हिनामिना : ८ जनाविरुद्ध ठगी मुद्दा दायर
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण