सुनको भाउ आज पनि बढ्यो, चाँदी स्थिर
बिहीबार, ०६ मङ्सिर २०८१, १० : ५६
काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । योसँगै सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन यस्तो मूल्य १ लाख ६३ हजार रुपैयाँ रहेको थियो । बुधबार सुन ९०० रुपैयाँले बढेको थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण