समाचार
खुमलटारमा शंकास्पद वस्तु फेला
शुक्रबार, ०७ मङ्सिर २०८१, २१ : २३
काठमाडौँ । ललितपुरको खुमलटारमा शंकास्पद वस्तु भेटिएको छ । ललितपुर महानगरपालिका–१४ स्थित शिवबस्तीमा शंकास्पद वस्तु भेटिएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
साङपाङ चोकबाट नखिपोटतर्फ जाने सडकमा सिल गरेको बोरा कसैले छाडेको र लिन नआएपछि त्यसबारे अनुसन्धान थालिएको एसएसपी खनालले बताए । शंकास्पद वस्तु निष्क्रिय पार्नका लागी सेनाका बम डिस्पोजल टोली पनि घटनास्थलमा पुगेको छ । शंकास्पद वस्तु भेटिएको स्थान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासतर्फ जाने बाटोमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण