सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकता टुङ्ग्याउन प्रचण्डको गृहकार्य : खुमलटारमा छुट्टाछुट्टै छलफल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी गृहकार्य थालेका छन् ।  त्यसका लागि अध्यक्ष प्रचण्डले सोमबार सचिवालयको बैठक बोलाएका छन् ।...