नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
काठमाडौं । विभिन्न भाषा, संस्कृति, परम्परा र आस्थाले भरिपूर्ण नेपालमा चियाले आत्मीयता र एकतालाई धागोको रूपमा जोड्दै आएको छ । हिमाल, पहाड र तराई गरी तीन भौगोलिक क्षेत्रले बाँडिएको देश नेपालमा, सूर्यको पहिलो किरणसँगै उठ्ने चियाको कपले प्रत्येक नेपालीलाई दिनको सुरुवातसँग जोड्ने परम्परा छ।
प्राचीन सभ्यतादेखि हालसम्म, चियाले केवल ताजगी मात्र होइन, सम्बन्ध बुनिने, विचार आदान(प्रदान गर्ने र संवादको माध्यम प्रदान गर्दै आएको छ। । विगत ५० वर्षदेखि, डेरी ह्वाइटनरहरू ती बिहानका गफका अभिन्न साथी भएका छन्, साथै प्रत्येक कपमा न्यानोपन , मिठास र क्रीम युक्त स्वाद अनुभूत गराउदै आएका छन्। हरेक चियाको कपमा, नेपाली पनको कथा हरपल झल्किछ र परम्पराको गहिराइदेखि आत्मीयताको न्यानोपनसम्म फैलिन्छ , जसले नेपाली जीवनलाई दिनहुँ उत्साहपूर्ण बनाउँदै आएको छ।
सुजल डेरीले चिया र कफीको परम्परागत न्यानोपनलाई मान्यतामा राखि, स्प्रे डाइङ प्रविधि प्रयोग गरी शुद्ध गाई र भैंसीको दूधबाट डिलाइट डायरी ह्वाइटनर उत्पादन गरेको छ । यो मात्र नभै हरेक नेपालीको जीवनशैलीसँग आबद्ध छ । डिलाइट डायरी ह्वाइटनर हरेक नेपालीको मनमा रहेको उत्पादन हो ।
तपाईं व्यस्त र विकसित शहरमा आफ्नो उज्वल भविष्यको लागी निरन्तर अघि बढिरहने ब्यवसायिक हुनुहुन्छ वा परिवारको हरेक क्षण परिपूर्ण बनाउन प्रयासरत गृहिणी हुनुहुन्छ अथवा ताजा दुधको सुविधाबाट बन्चित दुर्गम गाउँमा हुनुहुन्छ भने पनि तपाईंको हरेक पल लाई रमणीय बनाउन डिलाइट डायरी ह्वाइटनर उपलब्ध छ ।
सुजल डेरीले डिलाइट डायरी ह्वाइटनरको प्रत्येक रुपैयाँको मूल्यलाई सम्मान गर्दै ४०० ग्रामको ४८० र ८०० ग्राम को ९०० रुपैयाँमा अत्यन्त गुणस्तरीय उत्पादन प्रदान गरेको छ। १२ महिनाको सेल्फ लाइफ रहेको डिलाइट डायरी ह्वाइटनर हिमालका चुचुरादेखि, पहाडका उपत्यका र तराई समर्थर फाँटका हरेक भान्सामा भर पर्दो साथी भएको छ।
सुजल डेरीले गर्वका साथ डिलाइट डायरी ह्वाइटनर प्रस्तुत गरेको छ। यो केवल सहज र गुणस्तर युक्त मात्र नभई नेपाली चिया कफीको इतिहासीक परम्परालाई सम्मान गर्ने उत्पादन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण