शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तो मूल्यमै भारत जाँदै नेपाली चिया

काठमाडौँ । भारतीय व्यवसायीहरु नेपालबाट आयात हुने सस्तो मूल्यको चियाले समग्र भारतीय निर्यात नै प्रभावित बनेको बताउन थालेका छन् । ‘बिजनेस स्ट्यान्डर्ड’मा प्रकाशित समाचारमा नेपालको सस्तो चियाका कारण चिया निर्यात...