पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
बिहीबार, १३ मङ्सिर २०८१, १६ : १०
रूपन्देही । रुपन्देहीमा सवारी साधनको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भगतपुरवा बस्ने २५ वर्षीय छोटु सेख भन्ने ग्यासुदिन सेखको बिहीबार बिहान मृत्यु भएको हो ।
भगतपुरवास्थित सडकमा लुम्बिनीबाट रामापुर-कलौनीतर्फ जाँदै गरेको लु.२ च ४८६१ नम्बरको पिकअप गाडीको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण