वीर्य भण्डारण कति समय गर्न सकिन्छ ?
काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्यालाई न्यूनिकरण गर्न वीर्य भण्डारणको प्रविधि नेपालमा आइसकेको छ । आफूले चाहेको समयमा सन्तान जन्माउनका लागि वीर्य, अण्डा र भ्रूण भण्डारण गर्न सकिन्छ ।
मानिसले पछि सन्तान जन्माउनका लागि अण्डा, भ्रूण र वीर्य ५ देखि १० वर्षसम्म भण्डारण गर्न सकिने स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यसँग रातोपाटीलाई बताइन् । उनले करिब ४० देखि ५० हजार रुपैयाँसम्म वार्षिक भण्डारण खर्च हुने उल्लेख गरिन् । यसले गर्दा ढिलो सन्तान जन्माउँदा अण्डा डोनरमा लिनु नपर्ने, केही ढिला हुने गरी योजना बनाए पनि आफ्नै अण्डा वा शुक्रकीट सन्तान जन्माउन सकिने सुनाइन् ।
निःसन्तान भएका दम्पतीले एक पटक प्रजनन विशेषज्ञसँग परामर्श लिनुपर्ने सुझाइन् । वीर्य, अण्डा र भ्रूण भण्डारणको बारेमा विभिन्न आईभीएफ सेन्टरहरूमा गर्न सकिने र सेवा सुविधा अनुसार खर्च फरक पनि हुन सक्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण