लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
आइतबार, १६ मङ्सिर २०८१, १३ : ०२
काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकको गत शुक्रबार दिउँसो बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र बर प्रयोजनको लागि यसमा लाग्ने ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ । लक्ष्मी बैंकको लाभांशसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्या आठ पुगेको छ । यसअघि स्ट्यान्डर्ड चार्टर्ड, नबिल, प्राइम, सानिमा, ग्लोबल आईएमई सिटिजन्स र एभरेष्ट बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण