‘निर्माण व्यवसायीको ३ अर्ब २१ करोड भुक्तानी हुन बाँकी
आइतबार, १६ मङ्सिर २०८१, १५ : ४०
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत हालसम्मको निर्माण व्यवसायीको ५ अर्ब ४५ करोड भुक्तानी भएको बताएका छन् ।
उनले आइतबार मन्त्रालयको पत्रकारसँग भएको छलफलमा बोल्दै उनले ३ अर्ब २१ करोड भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए ।
‘साउनमै ६० प्रतिशत भुक्तानी गरेका छौँ । हालसम्म हाम्रो मन्त्रालयअन्तर्गतको ५ अर्ब ४५ करोड भुक्तानी भइसकेको छ,’ सचिव शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण