महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेको अग्रता
आइतबार, १६ मङ्सिर २०८१, २२ : २३
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकीबुल खानले अग्रता लिएका छन् । खानले ३८९ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ मतसहित पच्छ्याइरहेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका जनीफ खान १६४ मतसहित तेश्रो स्थानमा रहेका छन् भने जसपाका नजामुद्धिन खान २६ मतसहित चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण