ताप्लेजुङको सिरीजंघामा एमालेको अग्रता, रास्वपा ३ मतमा सीमित
आइतबार, १६ मङ्सिर २०८१, २२ : २९
काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
एमालेकी उम्मेदवार कुमार सावादेनले ११९ मत साथ अग्रता बनाएकी हुन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका भीमकुमार लक्सम्वाले ८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले ७२ मत पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले २० तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ३ मत मात्र प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण