ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमालेको अग्रता कायमै
आइतबार, १६ मङ्सिर २०८१, २३ : ४६
काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायम छ ।
एमालेकी उम्मेदवार कुमार सावादेनले ३२९ मत साथ अग्रता बनाएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २२७ मत पाएका छन् ।
त्यस्तै, कांग्रेसका भीमकुमार लक्सम्वाले १९७ मत प्राप्त गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ४५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ६ मत मात्र प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
-
सुनसरी घटनामा सरकारसँग जेनजी अभियन्ताको ५ बुँदे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण