यी हुन् हालसम्म कांग्रेसबाट निर्वाचित नौ जना वडाध्यक्ष
सोमबार, १७ मङ्सिर २०८१, ०१ : ०९
काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसबाट हालसम्म ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । बर्दियाको ठाकुबाबा नगरपालिका ४ मा अमिन थारु १०४३ मत ल्याइ विजयी भएका छन् भने रौतहटको राजपुर ६ मा अमसे आलम विजयी भएका छन् ।
थप विवरण यो लिङ्कमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण