मोरङको ग्रामथानमा माओवादीको अग्रता कायमै, पछ्याउँदै कांग्रेस
सोमबार, १७ मङ्सिर २०८१, ०२ : २५
विराटनगर । मोरङको ग्रामथानमा माओवादीले अग्रता कायम राखेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार माओवादी केन्द्रका उम्मेदवार नमो नारयण माझीले अग्रता कायम राखेका हुन् ।
उनले ग्रामथान गाउँपालिको १ र २ नम्बर वडाको गणना सकिदा ६७४ मतले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार माओवादी केन्द्रका उम्मेदवार माझीले २४ सय ११ प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदार थारु १७३७ मत ल्याएर माझीलाई पछ्याउँदै छन् । एमालेका उम्मेदवार तुलसी विश्वासले ९८५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण