गढी गाउँपालिका-६ मा माओवादी उम्मेदवार २२ मतले पराजित, कांग्रेसले मार्यो बाजी
सोमबार, १७ मङ्सिर २०८१, ०२ : ३८
काठमाडौं । सुनसरीको गढी गाउँपालिका –६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडाध्यक्षका लागि भएको चुनावमा कांग्रेस उम्मेदवार ७३ वर्षीय तेतर साहु ८१६ मत ल्याएर विजयी भए ।
माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार साहुसँग जम्मा २२ मतले पराजित भए । खेरवारले ७९४ मत ल्याउँदा एमाले उम्मेदवार शन्तु उरावले ७७० मत प्राप्त गरे । यस्तै, राप्रपाकी कविता कुमारी उरावले ८७ मत ल्याउँदा रास्वपाका शशि कुमार साहुले ३३ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण