कांग्रेसले मतगणनास्थल छोडेको मोलुङ-५ मा एमाले विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०२ : ५१
काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा एमाले उम्मेदवारले अग्रता लिएपछि कांग्रेसले मतगणना स्थल छोडेकामा अन्ततः एमालेका गंगाबहादुर तामाङ विजयी घोषित भएका छन् ।
तामाङले कुल सदर मतमध्ये ३९९ ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार घनश्याम दाहालले १७७ मत ल्याए । तेस्रोमा देखिएको रास्वपाका उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरे । माओवादी केन्द्रका पोल्टामा भने २३ मत पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण