उदयपुरको त्रियुगा-१२ मा माओवादी केन्द्रका राई विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०३ : २६
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका नगरपालिका -१२ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा माओवादी केन्द्रका नविन कुमार वान्तवा राई कुल कसेको २५२७ मत मध्ये ९२३ मत ल्याएर विजयी भएका हुन् ।
राईका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लक्ष्मी नारायण चौधरीले ६०८ मत ल्याए । कांग्रेस उम्मेदवार सञ्जिव काफ्लेले ३५९ मत प्राप्त गर्दा एकीकृत समाजवादीका निर्मला चौधरीले ३१२ मत पाए । रास्वपा उम्मेदवार ध्रुब प्रसाद पोखरेलले २०२ मत कटाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण