काठमाडौं महानगर-१६ मा घण्टीको अग्रता कायमै, कांग्रेस पछ्याउँदै
सोमबार, १७ मङ्सिर २०८१, ०४ : ३२
काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अग्रता कायमै छ ।
रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले १७९८ मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १४७९ र एमाले उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १२३८ मत पाएका छन् । यस्तै, एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले ७७२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण