कपिलवस्तुको शुद्धोधन-१ मा एमाले विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०४ : ५१
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमाले उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको चुनावमा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान ११५० मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिनेश कुमार यादवले १०७६ मत ल्याए । यस्तै, तेस्रोमा देखिएको जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत र जनता समाजवादी पार्टीका राम बहादुर कुर्मी चौधरीले ३४१ मत पाए । माओवादी उम्मेदवार रफि मोहम्मद मुसलमानले १३८ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण