जे एण्ड जे हेल्थ एकेडेमीले मनायो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ०५
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । ब्राइट स्टार सोसाइटी र जे एण्ड जे हेल्थ एकेडेमीले मंगलबार एक कार्यक्रम आयोजना गरी ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाएको हो ।
जे एण्ड जे हेल्थ एकेडेमीका सञ्चालक तथा कन्सल्टेन्ट फिजिसियन डा. रोशन कुमार झाले फरक क्षमता भएका व्यक्तिलाई आफूले निःशुल्क उपचार गर्ने बताएका छन् । ‘अपाङ्ग भन्ने कोही पनि हुँदैन, हात खुट्टा चल्ने भएका मान्छेले मागेर खाएको देखेको छु,’ उनले भने, ‘खुट्टा नभएको मान्छे, आँखा नभएका मान्छे सगरमाथा चढेको देखेको छु । आफूलाई कहिलेपनि कमजोर नठान्नु होला ।’
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । हेरौँ तस्बिरहरू:
_COT9Tbpb2W.jpg)
_WBuGSA5PpH.jpg)
_RQz69pcS3j.jpg)
_MFjyAdCUf7.jpg)
_eDbuZJgAYH.jpg)
_z26n0p34s2.jpg)
_YcWpt8WQ0I.jpg)
_KhE6PIhg3y.jpg)
_R6wmUWJWAz.jpg)
_tcUoTgtDDK.jpg)
_kzGzCUg5AJ.jpg)
_MLt2v24c0k.jpg)
_0mRgqhR5Uy.jpg)
_6QPpUHjmFG.jpg)
_nh6jYOVBlr.jpg)
_g16z1Rl3IX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण