दरबारमार्गमा खुल्यो नयाँ क्लब
शनिबार, २२ मङ्सिर २०८१, १४ : ०४
काठमाडौँ । काठमाडौँको व्यापारिक केन्द्र दरबारमार्गमा शुक्रबारदेखि लउडी क्लब सञ्चालनमा आएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले क्लबको उद्घाटन गरेका हुन् ।
बैंककको क्लबको फ्रेन्चाइज रहेको यस क्लब लामाज ग्रुपद्वारा सञ्चालनमा ल्याइएको हो । क्लबमा करिब ११ करोड रुपैयाँ लगानी रहेको लामाज ग्रुपले जानकारी दिएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी
_s89HNzLtnm.jpg)
_ZP4uo813Ip.jpg)
_qn8V5FNm9d.jpg)
_fETnSa6lxv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण