रवि लामिछानेको स्वास्थ्य परीक्षण
सोमबार, २४ मङ्सिर २०८१, १७ : ३४
वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ । लामिछानेको जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गरिएको हो ।
लामिछानेको ब्लड प्रेसर १६०/११० रहेको बताइएको छ । उनको नारायणी अस्पतालबाट आएको टोलीले परीक्षण गरेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण