एकैदिन विभागले छाप्यो एक हजारभन्दा बढी सवारी चालक अनुमति पत्र
बुधबार, २६ मङ्सिर २०८१, १६ : २२
काठमाडौँ । यातायात व्यवस्था विभागले एक दिनमै एक हजारभन्दा बढी सवारी चालक अनुमति पत्र छापेको छ ।
यातायात व्यवस्था विभागले बुधबार १०४९ वटा अत्यावश्यक सवारी चालक अनुमति पत्र छापेको जनाएको छ । अहिले विभागले अतिआवश्यक सवारी चालक अनुमति पत्र दैनिक ५०० भन्दा बढी सङ्ख्यामा छाप्दै आएको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण