अस्मिताको ‘च्वाँके बालेर’मा विवेक र अम्बिकाको अभिनय
शुक्रबार, ०५ पुस २०८१, ०८ : ०५
काठमाडौँ । अस्मिता अधिकारी र शिव सागर खड्काको स्वर रहेको प्रेमील ‘च्वाँके बालेर’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत बाबुल गिरीको छ ।
गीतको भिडियो सिक्लेश गाउँमा छायाङ्कन गरिएको हो भिडियोमा विवेक कार्की र अम्बिका तामाङको अभिनय देख्न सकिन्छ ।
समीप इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो विशाल थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन छ । भिडियोका निर्देशन दिलीप समनले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण